२५ असार २०८३, बिहिबार | July 9, 2026

कपाल झर्ने समस्याबाट कसरी छुट्कारा पाउने ?

कपालले मान्छेलाई सुन्दर मात्रै देखाउँदैन आकर्षक पनि देखाउने गर्छ । कपालले मानिसलाई स्टाइलिस देखाउनुका साथै केहि हदसम्म व्यक्तित्वको पहिचानमा समेत मद्दत पुग्छ । सबैले आफ्नो कपाल राम्रो होस्, बाक्लो होस्, अर्थात नझरोस् भन्ने चाहान्छ । मानिसको रहनसहन खानपान तथा पानीको प्रयोगले कपाल झर्छ। मानिसले कपाल झर्न रोक्नका लागि विभिन्न उपायहरू अपनाउँछन् । तर, सबैले कपाल…