२५ असार २०८३, बिहिबार | July 9, 2026

आज पनि बाँकेबाट १४ संक्रमित डिस्चार्ज, २ जना डाक्टर, १ नर्स ४ प्रहरी सहित १४ जना कोरोना मुक्त

नेपालगन्ज । बाँकेको बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका १४ जना कोरोना संक्रमितहरु कोरोना मुक्त भएर आज घर फर्केका छन् । सोमबार घर फर्कनेहरुमा डाक्टर, नर्स र प्रहरी सहित १४ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई जना डाक्टर,…