बुटवल । बुटवलको सुख्खानगर स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा अप्रेशन सकिए लगत्तै बिरामीको कारोना पुष्टि भएपछि अस्पतालको ३ वटा वार्ड सिल गरेर चिकित्सक सहित स्वास्थ्यकर्मीहरु आइसोलेट भएका छन् । बुटवल मिलनचोकका एक जना बिरामीको एपेन्डिक्सको अप्रेशन गरे लगत्तैे कोरोना पुष्टि भएको रिपोर्ट आएपछि चिकित्सक सहित स्वास्थ्यकर्मी आइसोलेसनमा बसेर अस्पतालको प्रमुख वार्डहरु सिल गरिएको होे । एपेन्डिक्स…