काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज, काठमाडौंको भगिनी संस्था ब्रिटिश मोडल कलेजले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ब्रिटिस मोडल कलेजका विद्यार्थीहरूले आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड २०२५ु मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्याएका छन्। ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते १७ फेब्रुअरी २०२६० सोल्टी होटलमा…