५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नियमित साइक्लिङ र स्वीमिङ मधुमेह र थाइराईड उपचारको सहयोगी

बुटवल । विश्व मधुमेह दिवसको अवसरमा बुटवलमा साईक्लोथन कार्यक्रम आयोजना गरिएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर डाईबेटिज एण्ड थाइरोइड सेन्टर तिलोत्तमाले सचेतनामुलक साईक्लोथन कार्यक्रम गरेको हो । मधुमेह र थाइराइडको विशेषज्ञ उपचार सेवा दिदै आएको केन सेन्टरको मुख्य आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल सिटी बुटवल, तिनाउ साईक्लिङ क्लबलगायतको…