नेपालगन्ज। मगर सुमदायको नयां वर्ष ल्होछार पछिको सबैभन्दा ठुलो पर्व भुम्या पर्व आजबाट सुरु हुंदैछ । ५ दिनसम्म नाचगान गर्दै मनाईने यो पर्व प्रकृति र वाताबरणसंग जोडिएको महत्वपुर्ण पर्वकारुपमा रहंदै आएको छ । विशेषगरि खाम÷पाङभाषी मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा हरेकवर्ष बिभिन्न कार्यक्रम गरि यो पर्व मनाइने गरिन्छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका…