६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचारका लागि बाँकेबाट आकस्मिक टोली पठाईँदै

नेपालगन्ज । भूकम्पबाट ध्वस्त बनेको जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा बाँकेबाट आकस्मिक उद्धार, राहत र उपचारका लागि बिभिन्न निकायले उद्धार तथा उपचार टोली पठाउने भएका छन् । बाँकेको खजुरा गाँउपालिकाले औषधी सहित स्वास्थ्कर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने भएको छ भने नेपालगन्ज उपमहानगरलेपनि स्वास्थ्कर्मीहरु सहितको टोली प्रभावित क्षेत्रमा पठाउने भएको छ । खजुरा गाँउपालिकाका…