२४ बैशाख २०८१, सोमबार | May 6, 2024

ढोरपाटनमा निजी लगानी आउने आशा

गलकोट । नेपालको एकमात्र सिकार आरक्षसमेत रहेको ढोरपाटन सिकार आरक्ष क्षेत्रमा ठूला पूर्वाधारहरु नहुँदा आरक्ष स्थापनाको ४० वर्षसम्म ढोरपाटनको मुहार फेरिएको छैन । “ढोरपाटनमा धेरै विशिष्ट व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीसमेत पटक-पटक आए, तर ढोरपाटनका लागि आवश्यक लगानी, नीति तथा कार्यक्रम आएन”, बागलुङको ढोरपाटन नगरपालिकाका नगरउपप्रमुख कल्याण कायतले भने, “ढोरपाटन आउने सडक निकै समस्यामा छ,…