२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । बिहीबार (भोलि) देखि सुरु हुने परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने उल्लेख भएपनि यसवर्ष भने २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा परीक्षा धकेलिएको हो । ७७ वटै…