५ पुस २०८२, शनिबार | December 20, 2025

रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ: कृषिमन्त्री अधिकारी 

ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताएका छन् । खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उनले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने…