२ चैत्र २०८२, सोमबार | March 16, 2026

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

काठमाडौं । आजकल अनावश्यक गर्भावस्था रोक्न मेडिकल काउन्टरमा धेरै औषधिहरू उपलब्ध रहेका हुन्छन् । यसलाई गर्भनिरोधक चक्की भनिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यी औषधिहरू आपतकालीन अवस्थामा प्रयोग गर्न सकिन्छ तर यसको अत्यधिक प्रयोग खतरनाक हुन सक्छ। किनभने, यसले हर्मोनल सन्तुलन बिग्रन सक्छ र भविष्यका लागि खतराहरू सिर्जना गर्न सक्छ। अब एउटा नयाँ अध्ययनले गर्भनिरोधक चक्की सेवन…