१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

स्नान गर्न भक्तजन गोसाइँकुण्डतर्फ

रसुवा । पुत्रदा एकादसी पर्वका अवसरमा पवित्रतीर्थ गोसाइँकुण्ड स्नानका लागि सयौ भक्तजन सुलाद्री पर्वतको आरोहण गरिरहेका छन् । एकादसीका दिन बाँझोपन भएका महिला÷पुरूषले एकसाथ स्नान गरी कुण्डमा पूजाआराधना गर्दा भगवान् शिवको आशिर्वादले सन्तान प्राप्त हुने मान्यता रही आएको छ । अन्जानमा गरेका सवै पाप मोक्ष हुने धार्मिक विश्वासका साथ भक्तजन पुत्रदा एकादसी पर्वदेखि जनैपूर्णिमा दिनसम्म…