नेपालगन्ज । सरकारले मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मालम्बीहरुलाई सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा सरकारले देशभरका मुस्लिम धर्मालम्बीहरुका लागि सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भोलि सोमबारका दिन इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम धर्मालम्बीहरुका लागि मात्र बिदा…