१६ माघ २०८२, शुक्रबार | January 30, 2026

सकियो लुम्बिनीमा त्रिपिटक पाठ

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ (वाचन) गरिएको हो । त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले एक समारोहका बीच समापन गरे ।…