काठमाडौं । जिल्ला प्रहासन कार्यालय काठमाडौंले तीज पर्वलाई मध्यनजर राख्दै आजबाट पशुपति क्षेत्रमा रक्सी मासुमाथि प्रतिबन्ध लगाएको छ । शान्ति सुरक्षा तथा धार्मिक क्षेत्रको पवित्रतालाई जोगाउन भन्दै प्रशासनले रक्सी मासुमा प्रतिबन्ध लगाएको हो । पशुपति क्षेत्रको ४ किल्ला नै तोकेर प्रशासनले मांस, मदिरा तथा नशालु पदार्थ उत्पादन, ओसारपसार, भण्डारण तथा बिक्रिवितरण गर्न प्रतिबन्ध लगाएको जनाएको…