खजुरा । धार्मिक पर्यटनको खोजि अभियानमा जुटेका खजुराबासीले आईतबार देखि महाआरती थाल्ने भएका छन् । खजुरा क्षेत्रलाई धार्मिक धाम नाउने अभियान थालेका खजरेलीहरुले बिहीबार एकादशीको दिनबाट प्रत्यक एकादशीका दिन माहाआरती गर्ने भएका हुन् । स्थानीय लक्ष्मी नाराण मन्दिर परिषरमा महाहा आरती गरिने आज पक्रकार सम्मेलन गर्दै जानकारी दिइयो । बाँके जिल्ला कै सबै भन्दा बढी…