बुटवल । बुटवलको जितगढीमा अंग्रेज विरुद्धको लडाई जितेको खुसियालीमा पाल्पाको तानसेनमा मनाईंदै आएको विजयी जात्रा भोली धुमधामकासाथ मनाईँदै छ । भगवती जात्राका नामले प्रख्यात सो जात्रामा पाल्पा र त्यस आसपासका अवलोकनकर्ताहरु जात्रामा सहभागी हुने गर्दछन् । नेपालले अंग्रेजलाई जितेको खुसियालीमा हुने भगवती जात्रामा बुटवलबाट तानसेन जाने र फर्कने यात्रुहरुलाई भोली दिनभरी ५० प्रतिशत छुटको ब्यवस्था…