१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा सन्ध्याकालिन तिनाउ महाआरती प्रारम्भ

बुटवल । पछिल्लो समय धार्मिक कार्यमा ब्यापक प्रचलनमा आएको महाआरती कार्यको बुटवलमा पनि आरम्भ गरिएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् लुम्बिनी प्रदेश (नाट्टा) को आयोजनामा रुपन्देहीको बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम गरिएको हो । बुटवल उपमहानगरपालिका–३ पुलचोकस्थित दुर्गा मन्दिरमा आजबाट सन्ध्याकालिन महाआरतीमा प्रारम्भ गरिएको हो । ४४ औं विश्व पर्यटन दिवसको…