१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी विकास कोषका पदाधिकारीहरुबाट कपिलबस्तुका बुद्धस्थलको निरीक्षण

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलबस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन् । ती क्षेत्रमा विकास कोषले गरेका पछिल्ला काम र त्यहाँको बस्तुगत अवस्था बुझ्नका लागि निरीक्षण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण…