२३ चैत्र २०८२, सोमबार | April 6, 2026

खजुराको धार्मिक पर्यटनलाई गाँउपालिकाबाट गौरवको आयोजना घोषणा

खजुरा । खजुरा क्षेत्रलाई पर्यटकिय केन्द्र बनाउने उद्देश्य सहित गत २४ गते देखी सुरु भएको श्रीमदभागवत ज्ञान महायज्ञ आज समापन हुँदैछ । पर्यटकिय क्षेत्र सहित खजुरामा विशाल लक्ष्मीनारायणको मूर्ती स्थापना गर्ने लक्ष्य राखिएको महायज्ञबाट ५० लाख बढी रकम संकलन भएको महायज्ञ सम्पादन समितिले जानकारी दिएको छ । महायज्ञबाट राखिएको धार्मिक पर्यटनको प्रस्तावलाई अनुमोदन गर्दै खजुरा…