बर्दिया । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जबाट शुरु भएको ‘टुर डे ठाकुरद्वारा’ साइकल यात्राको टोली बर्दिया पुगेको छ । बर्दियाको कृष्णसार संरक्षण पुगेको साइकल यात्राको टोलीलाई जिल्ला समन्वय समिति बर्दियाका संयोजक सहितको टोलीले स्वागत गरेको थियो । नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा बाँकेले आयोजना गरेको साइकल यात्रा आज विहान नेपालगन्जको बागेश्वरी मन्दिर पूर्वपट्टिबाट सुरु…