तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन् । मंगलबार बिहान मानुङकोटको अवलोकन गरेपछि वरिष्ठ नेता पौडेलले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना रहेका कारण पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा आफू लागिपरेको भन्दै वरिष्ठ…