२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

परम्परागत खाना खुवाएर होटल पौवाले मनायो माघी पर्व

बुटवल । होटल पौवाले माघी पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परम्परागत खाना खुवाएर माघी पर्व मनाएको छ । पौवाका ८ वटै शाखामा आज दिनभरी आएका ग्राहकहरुलाई माघीका दिन परापूर्वकाल देखि खाईँदै आएको परिकारहरु खुवाएर माघी पर्व मनाएको होटल पौवाले जनाएको छ । पौवाको जुम्ला, भैरहवा, लमही र गुल्मीको रेसुंगामा खिचडी, तरुल, सखरखण्ड, ढिक्रि, माछाको अचार…