काठमाडौं । नेपालले भैरहवा नाकाबाट उडान प्रवेश अनुमति छिटो प्रदान गर्न भारतसँग नेपालद्वारा भारतसँग आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भारतीय राजदूत विनयमोहन क्वात्रालाई उडान अनुमतिका लागि यसअघि भएका पूर्वपत्राचारलाई निस्कर्षमा पुर्याउन आग्रह गरेका हन् । आफुलाई भेट्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुगेका राजदूत क्वात्रालाई मन्त्री भट्टराईले…