१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भारतीय सेनाको टोलीका २४ जनाले गरे एकैदिन सफल सगरमाथा आरोहण

काठमाडौं । भारतीय सेनाको एक टोलीले सगरमाथाको सफल आरोहण गेको छ। आर्मी एडभेन्चर विंग रजत जयन्तीको अवसरमा भारतीय आर्मीको टोलीले सगरमाथाको सफल आरोहण गरेका हुन् । ‘भारतीय सेनाको रजत जयन्ती सगरमाथा आरोहण टोलीलाई आज बिहान, २७ मे २०२५ मा सगरमाथा (८,८४८.८६ मिटर) को शिखरमा सफलतापूर्वक पुग्न सफल भएकोमा बधाई छ, उक्त अभियानको नेतृत्व लेफ्टिनेन्ट कर्णेल…