२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

गोवाले हिमाल हेर्न पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमतिको प्रस्ताव

काठमाडौं । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले गोवा सरकारसँग ‘समुन्द्र देखी हिमालसम्म’को पर्यटन साझेदारीको प्रस्ताव गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो । भारत भ्रमणको क्रममा गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका सभापति…