बुटवल । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ । लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले निशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो । दशैंको अवधीमा निशुल्क विजुली बसप्रती आर्कषण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका…