१० असार २०८३, बुधबार | June 24, 2026

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ आजदेखि बुटवलमा सुरु भएको छ । मिलनचोकस्थित सिद्धार्थ कटेजको सभाहलमा आयोजना गरिएको दुई दिने समिटको उद्घाटन क्यान रूपन्देहीका अध्यक्ष जीवन अधिकारी को अध्यक्षतामा सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्यान महासंघ अध्यक्ष सुनैना पाण्डे, डी-म्याक्स प्रतिनिधि अमिर…