१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

१७ औँ संस्करणको नाडा अटो शो २०२५ आजदेखि सुरु, नेपालमै पहिलोपटक उड्ने ट्याक्सी सार्वजनिक हुँदै

काठमाडौं । राजधानीको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आजदेखि १७ औँ संस्करणको नाडा अटो शो २०२५ सुरु हुँदैछ । भदौ ३ गतेदेखि ८ गतेसम्म चल्ने यो अटो शो हालसम्मकै भव्य हुने आयोजकले जानकारी दिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्ने प्रदर्शनीलाई यसपटक नयाँ युगको मोबिलिटीको सुरुआतका रूपमा प्रस्तुत गरिएको छ । अटो उद्योगका…