२० बैशाख २०८१, बिहिबार | May 2, 2024

‘व्हाट्सएप’ मा अब ‘च्याट’ गोप्य राख्न सकिने

काठमाडाैं । मार्क जुकरबर्गले व्हाट्सएप वार्तालाई अझ सुरक्षित बनाउने उद्देश्यले नयाँ फिचर लन्च गरेका छन् । यो फिचरलाई 'व्हाट्सएप च्याट लक' फिचर भनिन्छ । ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले फेसबुक पोस्टमा च्याट लक फिचर सुरु भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, 'व्हाट्सएपमा नयाँ लक गरिएको च्याटले तपाईको कुराकानीलाई थप निजी…