काठमाडौं । टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ। माइक्रोसफ्टको यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्यवस्थापनसम्म र सबै भौगोलिक क्षेत्रको हकमा लागू हुने जनाएको छ। माइक्रोसफ्टका प्रवक्ताले भने, ‘हामी संगठनात्मक परिवर्तनहरू गर्दैछौं, जसले कम्पनीलाई परिवर्तनशील बजारमा सफल हुनको लागि राम्रो स्थान दिनेछ।’ माइक्रोसफ्टमा जुन २०२४ सम्म करिब २…