१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह ?

न्युयोर्क । नासाले मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी)मा एक क्षुद्रग्रह ठोकिँदा ठूलो क्षति भएको जनाएको छ । यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानेडेली अन्तरिक्ष निकाय (सीएसए)को सहकार्यमा नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो । यो बहुमूल्य प्रविधिबाट बनेको छ । अन्तरिक्षमा…