१६ बैशाख २०८१, आइतबार | April 28, 2024

१० प्रतिशत समुद्री प्राणी बिलुप्त अवस्थामा

समुद्रमुनि रहेका  विरुवा र प्राणीमध्ये दश भागको एकभाग बिलुप्त अवस्थामा रहेका प्रजातिहरुको पछिल्लो रातो सूची रेड लिस्ट अफ थ्रिएट्न्ड स्पाइसेजले देखाएको छ । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन)का अनुसार १७ हजार ९०३ समुद्री वनस्पति र प्राणीमध्ये १ हजार ५५० भन्दा बढी बिलुप्त हुने खतरामा छन् । जलवायु परिवर्तनदेखि वातावरण प्रदूषणसम्म मानव गतिविधिका कारण सामुद्रिक…