२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कहिले सुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?

काठमाडौं। अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनेबारे अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । सुनिता र बुचलाई लिन गएको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेपछि अब नासाले उनीहरुलाई फर्किने प्रक्रिया सुरु हुने जानकारी दिएको हो । नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट एजेन्सीको स्पेसएक्स क्रू(९ पृथ्वीमा फर्कने प्रक्रिया नेपाली समय अनुसार…