काठमाडौँ । गत वर्ष, क्यानाडाको जंगलमा लागेको आगोले केही प्रमुख उत्सर्जन गर्ने देशहरूभन्दा पनि बढी हरितगृह ग्यास उत्सर्जन गरेको थियो । एक अध्ययनले राष्ट्रिय उत्सर्जन बजेटमा प्रश्न उठाएको छ । गत वर्ष क्यानाडामा लागेको डढेलोले ६४७ मेगाटन कार्बन उत्सर्जन गरेको थियो, जुन सन् २०२२ मा जर्मनी, जापान र रुस जस्ता सात ठूला उत्सर्जन गर्ने देशहरूभन्दा…