१६ बैशाख २०८१, आइतबार | April 28, 2024

कांग्रेसको नयाँ नेतृत्व ‘डिजिटल भोटिङ’मार्फत चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा हुने मतदानमा डिजिटल प्रविधि प्रयोग गर्ने भएको छ । कोरोना महामारीको संक्रमण नरोकिएका कारण कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङ गर्ने भएको हो । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो । बैठकले आगामी दिनमा समेत प्रयोग गर्न मिल्ने गरी…