२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

एकल महिलाको प्रश्न– “के एक्लो महिलाको अस्तित्व हुँदैन ?”

काठमाडौं । “भाँडै माझ्न परे पनि गर्छु, काम दिनुप¥यो हजुर”, काखमा दूधे बालक बोकेर जुनु तामाङले होटलका साहुसँग रोजगारीको अपिल गरिरहेकी थिइन् । साहुले जवाफमा भने, “बच्चा बोकेर कसरी भाँडा माझ्छौ ?” दिनभरि चार ठाउँ होटल चहार्दा समेत उनलाई काम पाउन गाह्रो भयो । जुनुले त्यही भाँडा माझ्न पनि पाइनन् । हातमा केही सीप छैन…