१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भानुजयन्ती : नेपाली भाषाको स्तरीकरणको चासो

काठमाडौं । जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार आउँथ्यो, अनि हामीकहाँ वर्षासँगै साहित्य, लोकसाहित्य, संस्कृतिको वर्षा हुन थाल्थ्यो । अहिले त वर्षा वैशाख, जेठमै अर्थात् असमयमै हुने गरेकाले पानी बर्सने वास्तविक महिना असारको महत्त्व पनि घट्दै गएको हो कि भन्ने भान पर्छ । संस्कृतका महाकवि कालिदासको ‘मेघदूत’ मा वर्णित महिना पनि…