१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमसीसी परियोजना – सुरु नहुँदै सेतो हात्ती बन्ने दिशामा

बहुप्रचारित र बहुविवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्ने भनेर केही साताअघि अमेरिकी अधिकारीहरु नेपाल आए । १३ भदौमा अर्थमन्त्रालयमा एमसीसी र एमसीए नेपालका अधिकारीहरुलाई साक्षी राख्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले घोषणा गरे, “आजबाट हामीले एमसिसी कार्यान्वयन सुरुआत गरेका छौंँ । यो कोशेढुङ्गासम्ममा आइपुग्न धेरै उतावचढाव भोग्नु परेको थियो ।” एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष…