२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

धार्मिक स्वतन्त्रताका नाममा विश्व समुदायमा दवाव बढाउँदै अमेरिका

बुटवल । पछिल्लो समय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारत भ्रमणका बेला मध्यप्रदेशको उज्ज्यैनस्थित महाकालेश्वर मन्दिरमा गरेको पूजाअर्चनाले निकै चर्चा पायो । प्रचण्डले भारतमा गेरुबस्त्र धारण गर्दै निकै समयलगाएर पूूजा अर्चना गर्नुलाई धेरैले धेरै तरिकाले विश्लेषण गरे । उनको पक्ष र विपक्षमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले धेरै नै स्टाटस लेखे । प्रचण्डको त्यस कार्यलाई विशेषतः…