१६ बैशाख २०८१, आइतबार | April 29, 2024

सङ्कल्प किसानको

बाँझिएको मनमा मुसलधारे पानी परेर विचराको खनी खोस्री आली र काल्लाहरु मलजल अग्रगामी चेतनाको आस्था र विश्वासको बाँध बाँधेर छ्याल्ल ब्याल्ल समाहा चलाउँदै सत्य र इमानको लहलह खेतका फाँटैफाँट खेतवारी फलाउन खेती परिवर्तनको । ..... [caption id="attachment_28692" align="alignnone" width="300"] दीनानाथ शर्मा[/caption] डढेलो लागेको मनभित्र आश र भरोसाका सितल झर्नाहरु उराठ लाग्दा खुरखेर डाँडा पखेराभरी धुपी…