११ बैशाख २०८१, मंगलबार | April 24, 2024

काठमाडौंकी चेलीको बिकट डोल्पामा बितेको दशैंतिहार

नेपाल बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । चाडपर्व वर्ष पिच्छे नै आए पनि, सदैव नयाँ उमंग लिएर आउछन् । सबै नेपालीले चाडवाड हर्षउल्लासका साथ मनाउँछन् । दशैं र तिहार नेपालीहरुको महान चाड हो । देश विदेशमा रहेका नेपालीहरुले चाडपर्व आफै बसेको ठाउँमा रमाइलो गरेर मनाउदछन् । कोरोना महामारीका बाबजुद पनि दशैं र तिहार सबैले…