१५ बैशाख २०८१, शनिबार | April 27, 2024

तीजका किस्सा : एक सस्मरण

कोरोना कहरका बिचमा तीज पर्व मनाइरहदा मेरो मानसपटलमा धेरै कुराहरू घुमिरहेकाछ्न । जसरी स्वतन्त्रतापुर्वक खुल्लमखुल्ला तीजमा नाचिन्थ्यो, गित गाइन्थ्यो त्यो असम्भव प्रायस् भएको छ । कोरोनाबाट बच्न सामाजिक दुरीर भौतिक दुरी कायम गर्नुपर्ने हुन्छ । नाच्ने गाउने भिडभाड नाच्नेगाउने त निकै टाढाको बिषय भएको छ । कोरोनाको कहरले यसपालीको तीजमा रहर मारेर बस्नुपर्ने अवस्था छ…