.. मान्छेको एक समय । छातिभित्र भरिएका बैँशाालु उमङ्गहरु । भावुकताको फूलवारी, प्रेमिलो जोडीको रङ्गिगो महल । परन्तु कहिलेकाहिँ यस्ता ज्वारभाटाहरु आउंदा रहेछन, मानौं नदी किनारका उन्मत्त रुखहरुलाई पहाड देखि झरेका उद्वेलित छहराहरुले सोहोर्दै विशाल सागरमा समाहित गरुन् । चिन्तनले चुलिएका दुर्गम पहाडहरुलाई र संस्कृतिले ठड्याएका पाबन्दीका जब्बर पर्खालहरुलाई भत्काई दिउँ । अनि भमरा…