५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

चोलेन्द्रलाई बिदा गर्नुको विकल्प छैन : विपिन अधिकारी, संविधानविद्

काठमाडौं । संविधानविद् प्रा. डा. विपिन अधिकारी काठमाडौं विश्वविद्यालय स्कुल अफ लमा प्राध्यापनरत छन्। प्रधान्यायाधीशको राजीनामा माग्दै दुई सातादेखि नेपाल बार एसोसिएसनले गरेको आन्दोलन, प्रमुख राजनीतिक दलहरूको मौनता र अबको निकासबारे न्युज कारखानाले प्रा.डा. अधिकारीसँग कुराकानी गरेको छ । नेपाल बार एसासिएसनले दुई सातादेखि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएको छ।…