२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

चुनाव जित्ने चन्द्र मन्त्र : नेतृत्व भनेको संकटको सारथी हो, संकटसँग जुध्न बलियो टिम हामीसँगै छ

मुलुकका निजी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । मङ्सिर ११ गतेबाट सुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवार छन् । यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालका चुनावी एजेण्डा र उनको…