बुटवल । रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले यो क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ ।…