६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

अभिव्यक्ति स्वतन्त्रता राष्ट्रिय हितमा उपयोग हुनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्षतर्फ चुनाव जितेर सङ्घीय संसद्मा आएकी एकमात्र महिला रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छिन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी मन्त्रीमध्ये पहिलो वरियतामा छिन । उनलाई प्रधानमन्त्री प्रचण्डले सरकारको प्रवक्तासमेत मानिने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएको छ । रेखा शर्मा नेपाली इतिहासमा दोस्रो महिला…