३२ असार २०८३, बिहिबार | July 16, 2026

सरकार र प्रतिपक्ष दुवैले चोलेन्द्रलाई हिजोको गुन तिरिरहेका छन्

अहिले न्यायालयमा देखिएको समस्याको जड प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा हुन्। त्यही भएर पनि उहाँले राजीनामा दिएर यो समस्यालाई निकास दिन सहजीकरण गर्नुपर्छ। न्यायाधीस नियुक्तिमा भागबन्डा गरेको, सेटिङ मिलाएको, प्रतिवेदन कार्यान्वयन नगरेकोलगायत उहाँमाथि ८–९ वटा आरोपहरू छन्। मिडियाले गर्दा नेपाली जनता चनाखो भइसकेका छन्, प्रधानन्यायाधीसले गरेका कर्तुत उनीहरूले बुझिसकेका छन्। कुनै पनि व्यक्ति जति ठूलो पदमा…