२२ बैशाख २०८१, शनिबार | May 5, 2024

सस्तो लोकप्रियता र चुनावी फन्डाका प्रतिबद्धता मैले गरेको छैन् : एमाले तिलोत्तमा ३ वडा अध्यक्ष उम्मेदवार घनश्याम पौडेल

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ बाट ३० बैशाखमा हुन लागेको स्थानिय तहको निर्वाचनमा एमालेबाट घनश्याम पौडेल (रामु) वडा अध्यक्षको उम्मेदवार छन् । सामाजिक कार्य संगै सफल व्यवसायको छवि बनाएका कर्मठ पौडेल विद्यार्थी कालदेखि राजनितीमा सक्रिय छन् । ईमान्दार, समाजसेवी, लगनसिल रहेको पौडेल ०७४ सालको निर्वाचनमा वडा नं. ३ बाट अत्याधिक मत सहित वडा सदस्यमा…