१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

महानगरीय प्रहरीको अवधारणा नेपाल प्रहरीमा किन लागू भएन ?

काठमाडौं । विश्वका प्रायः सबै देशहरूला सफल मानिएको महानगरीय प्रहरीको अवधारणा  (Metropolitan City Police Concept) नेपाल प्रहरीमा किन लागू भएन ? वर्तमान समयमा विश्वका लगभग सबै देशहरूमा महानगरीय प्रहरीको अवधारणा लागू छ । आम नागरिकसंग सम्बन्धित कार्यहरू छिटोछरितो सम्पन्न गरि सहज, सरल र समयमै सेवा प्रदान गर्ने उद्धेश्यले ठूला सहरहरूमा पुलिस कमिश्नर प्रणालीको प्रादुर्भाव भएको…