१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

स्वर्णयुगको अँध्यारो पाटो

काठमाडौ । हिमाल पहाड तराईको सङ्गमस्थल नेपाल । पर्यटकीय दृष्टिकोण संसारकै अब्बलमध्येको एक देश नेपाल । सगरमाथादेखि केचनासम्मको देश नेपाल । यस्तो सुन्दर देशमा बस्ने नेपाली पनि सुन्दर हुने नै भए । त्यसमाथि हाम्रो देशको जनसङ्ख्याको बनावट यतिबेला झन् सुन्दर देखिन्छ । ‘कन्ट्री अफ युथ’ अर्थात् युवाको देश नेपाल भनिने नेपाल अहिले  सुनौलो युगमा छ…