१५ बैशाख २०८१, शनिबार | April 28, 2024

समाजवादी मोर्चा किन ?

काठमाडौं । आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) , नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम दिइएको छ । राष्ट्रिय राजनीतिका स्थापित दलहरूको भविष्यमाथि अनेकौँ बहस र नयाँ भनिएका दलहरूको भूमिकाबारे…